समाचार

प्रहरीद्वारा भाडाको गाडीमा छुटेका ३ थान क्यामेरा खोजी क्यामेरा धनीलाई फिर्ता

काठमाडौं, २६ फागुन २०८१ – महानगरीय ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले भाडाकारमा छुटेका तीन थान Canon Camera, चार थान ब्याट्री र एक मोबाइल चार्जर सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

मिति २०८१।११।२५ गते साँझ करिब ५:०० बजे सिभिल मलदेखि बूढानीलकण्ठसम्म यात्रा गर्ने क्रममा भाडाकार (ट्याक्सी) बा२ज १५४५ मा यी सामानहरू छुटेका थिए। सम्बन्धित धनी राज श्रीवास्तवले महानगरीय ट्राफिक प्रहरी कार्यालयमा लिखित निवेदन दिएपछि खोजतलास प्रक्रिया अगाडि बढाइएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

का.उ.प्र.का., रानीपोखरी सिसिटिभी शाखासँग समन्वय गरी भाडाकारको नम्बर पहिचान गरिएको थियो। त्यसपछि ट्याक्सी चालकलाई कार्यालयमा बोलाइएर आवश्यक छानबिनपछि छुटेका सामानहरू फेला पारिएको जनाइएको छ।

आज मिति २०८१/११/२६ गते रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी कार्यालयमा ती सामानहरू सम्बन्धित धनी राज श्रीवास्तवलाई हस्तान्तरण गरिएको समाचार छ।

प्रहरीले यात्रुहरूलाई आफ्नो सामान सुरक्षित राख्न सचेत रहन आग्रह गर्दै हराएको अवस्थामा छिटो सूचना दिन आग्रह पनि गरेको छ।

Click to visit Owner's page

यो जानकारी महानगरीय ट्राफिक प्रहरी कार्यालयले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali

MIMI GAMES

GameGear

Mimi Sport News

Gadget Eye

mimi criminal news

Block Trend

polishingtiles.com

MIMISLOT SLOT GACOR MENARIK

TRAVEL SOLUTION

VisiMuda

www.westportcentral.com

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini

situs slot