चिनि (Sugar) र गुड (Jaggery) दुक्टाइ सबइनि मन पराहाल सावात खइलाहार कुरा हो । इसे दुक्टाइ प्राक्रितिक स्रोतहरूमाँटे पाउताहिर्, तर एनेनक पोसक तत्त्व, स्वास्थ्ययाँ पार्लाहार असर, र प्रयोगक आधारयाँ फरक भइत् । कन चाहिँ बढि ठिक भइत् कहलाहार निर्नय करिके विभिन्न पछ्यहरूके विचार करिके परित्।
१. बानालाहार तरिका
- चिनि (Sugar): चिनी ऊखुबाट उत्पादन गरिन्छ। यसलाई प्रशोधन (refining) गरी सेतो बनाइन्छ, जसमा धेरैजसो प्राकृतिक तत्वहरू हटाइन्छन्।
- गुड (Jaggery): गुड ऊखुको रस उमालेर जमाउने प्रक्रियाबाट तयार गरिन्छ। यसलाई रसायनको प्रयोग बिना नै उत्पादन गरिन्छ, जसले गर्दा यसमा प्राकृतिक पोषक तत्वहरू रहन्छन्।
२. पोसन टेबल
| तत्व | चिनि (Sugar) | गुड (Jaggery) |
|---|---|---|
| कार्बोहाइड्रेट | ९९.५% | ८५-९०% |
| फाइबर | ०% | ०.६% |
| आइरन | नगन्य | ११ mg प्रति १०० g |
| क्याल्सियम | १ mg प्रति १०० g | ८० mg प्रति १०० g |
| म्याग्नेसियम | नगन्य | ७० mg प्रति १०० g |
| भिटामिन | नइजे | चुत्कि |
गुडयाँ चाइलाहार खनिजहरू जस्नइ आइरन, क्याल्सियम, म्याग्नेसियम आदि पाउताहिँ, जन चिनियाँ नाभइ।
३. स्वास्थ्य लाभहरू
चिनि (Sugar) क असर
✔ उर्जाक स्रोत: चिनिइँ ओख्नी उर्जा दिइत्।
❌ मोटोपन बढाइत्: प्रसोधित चिनिइँ मोटोपन र मधुमेह बढालाहार सम्भावना भइत्।
❌ दाँतको समस्या: चिनिइँ दाँत कुहुलाहार समस्या आनिके सकित्।
❌ रक्तचाप र मुटु रोग: धेरइ चिनि खइनेपार रक्तचाप र मुटुसम्बन्धि समस्याहरू आइके सकित् ।
गुड (Jaggery) क फाइदा
✔ प्रतिरक्षा प्रणाली मजबुत बनाउने: गुडयाँ एन्टिअक्सिडेन्ट्स भइत्, जसइँ रोग प्रतिरोधात्मक छ्यमता बढाइत्।
✔ आइरनक राबुर्न स्रोत: रक्तअल्पता (Anemia) भइल मानुसहरूके लाभदायक भइत्।
✔ पाचन सुधार कर्लाहार: गुडेइँ पाचनतन्त्र सुधार कारित्।
✔ टोक्सिन सफा कारित्: इघाइँ ज्यानमाँटे विसालु पदार्थहरू (toxins) हटाइके मद्दत करित् ।
४. कन बढि ठिक बाटइ त?
- यदि ओख्नि उर्जा चाहाल हो कहने चिनी उपयोगी हुन्छ।
- यदि स्वास्थ्यक लागि राबुर्न विकल्प खोजिके भइल हो कहने गुड उपयुक्त भइत्।
- डायबिटिज भइल मानुसहरूइँ दुक्टाइ चिज सिमित मात्रायाँ खइलाहार करिके परित्।
चिनिकहते गुड प्राक्रितिक र पोसनयुक्त भइत्, जनइँ कर्तेखेना स्वास्थ्यक हिसाबेइँ गुड राबुर्न विकल्प मानिके सक्थाइर्। तर, दुक्टाइ चिज धेरइ खइल कहले स्वास्थ्यक लागि दोहि हानिकारक भइके सकित्। ओस्नभइतेखेना सन्तुलित रूपयाँ खाइके उत्तम भइत ।






