राजनीतिसमाचार

व्यास अडियो काण्डः १ जनालाई फुकुवा, बाँकी ३ जनाको स्पष्टिकरण चित्त बुझ्दो भएन ।

व्यास नगरपालिकाको नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले केहि दिन अगाडि सार्वजनिक भएको आपत्तिजनक अडियो बारे थप कारवाही गरेको छ ।

फोहोर मैला व्यवस्थापनका लागि जग्गा खरिद प्रकरणमा संलग्न व्यास न.पा.का कर्मचारीहरूको बातचितको आपत्तिजनक अडियो रेकर्डिङ बाहिरिएपछि एक साता अगाडि व्यास नगरपालिकाले ४ कर्मचारीहरूलाई स्पष्टिकरण माग गरी निलम्बन गरेको थियो ।

उक्त घटनामा मुछिएका चालक कुशेश्वर गुरुङले घटनामा संलग्नता स्वीकार गर्दै क्षमा मागेकाले उनलाई सचेत गराई निलम्बन फुकुवा गरिएको छ। तर, अन्य तीन कर्मचारीहरू कुमार कञ्न्चन जि.सी, प्रमोद सोती र कृष्णराज घिमिरेले एकै मिलानको भाषामा हस्तलिखित स्पष्टिकरणमा घटना प्रति अस्विकार गरी छानविनको माग गरेको नगरपालिकाद्वारा आज प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।

सो बैठकले एकै स्थानमा बस्ने कर्मचारीहरूबिच फरक फरक स्पष्टिकरण पेश भएकाले पुनः स्पष्टिकरण माग गरी राजनैतिक दल, नागरिक समाजको भावनाको कदर गर्दै कानुन बमोजिम कारवाही अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

Click to visit Owner's page

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali

MIMI GAMES

GameGear

Mimi Sport News

Gadget Eye

mimi criminal news

Block Trend

polishingtiles.com

MIMISLOT SLOT GACOR MENARIK

TRAVEL SOLUTION

VisiMuda

www.westportcentral.com

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini

situs slot