शिक्षासमाचार

व्यासमा शिक्षक तथा सरकारी कर्मचारीको छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निर्णय

दमौली, तनहुँ

व्यास नगरपालिकाले पालिका क्षेत्र भित्रका सरकारी कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिहरूले आफ्ना छोराछोरीहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निर्णय गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको एक बैठकले उक्त निर्णय गरेको हो ।

व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष जिवन गुरूङ्गद्वारा प्रकाशित विज्ञप्ती मार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो । बैठकले सबै सामुदायिक विद्यालयहरूलाई २०८१ जेष्ठ मसान्तभित्र नगर शिक्षा ऐन नियम अनुसार विद्यालय व्यवस्थापन समितिको गठन गर्न निर्देशन दिन निर्णय पनि गरेको छ ।

व्यास नगरपालिका भित्रका केही सामुदायिक विद्यालयहरूमा अत्यन्त न्यून विद्यार्थी संख्या रहेकाले त्यस्ता विद्यालयमा कक्षा व्यवस्थापन एवं समायोजन गर्ने गरी दरबन्दी मिलान गर्ने निर्णय समेत उक्त बैठकबाट पारित भएको छ । साथै व्यास नगरपालिकाको फोहोर व्यवस्थापन गर्न, वर्गीकरण गर्ने काममा जनस्तरमा परामर्श दिन नियुक्त विज्ञ श्री कृष्ण प्रसाद भण्डारीबाट हाल सम्पन्न प्रगित विवरण, सुझावहरू पेश भइ १५ गतेदेखि वडाहरूमा फोहोर वर्गीकरण अभियान प्रारम्भ गर्ने समेत निर्णय भएको छ ।

Click to visit Owner's page

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali

royailstar.com

cost-transforming-audiences.eu

allisonrandolph.com

thetinywife.com

danhconnao.com

ltccloudmining.net

polishingtiles.com

www.webcreativesolution.com

www.urmadsolutions.com

www.westportcentral.com

mimi slot gacor

berita slot gacor terkini

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini