प्रविधिसमाचार

माइक्रोसफ्टले विन्डोज ११ बाट हटायो एउटा लोकप्रिय फिचर

कम्प्युटरको प्रचलित अपरेटिङ्ग सिस्टम विन्डोजको निर्माता कम्पनी माइक्रोसफ्ट कर्पोरेसनले विन्डोज ११ बाट एउटा निकै नै लोकप्रिय फिचर हटाएको छ । माइक्रोसफ्टले विन्डोज ११ बाट कोर्टाना (Cortana) नाम गरिएको फिचर हटाएको जनाएको छ । कोर्टाना प्रयोगकर्ताको आवाजबाट चल्ने एउटा डिजिटल एसिस्टेन्ट हो । पछिल्लो समयमा यो निकै लोकप्रिय भएको थियो । यो फिचर विन्डोज अपरेटिङ्ग सिस्टममा निशुल्क उपलब्ध थियो ।

कोर्टाना सबैभन्दा पहिले ९ वर्ष अगाडि २०१४ मा विन्डोज मोबाइलमा लञ्च गरिएको थियो । त्यसको एक वर्ष पछि विन्डोज १० मा पनि यो फिचर दिइएको थियो ।

यदि तपाइँ साच्चिकै कोर्टानाको प्रेमी हुनुहुन्छ भने तपाइँका लागि यो विलकुलै दुःखद समाचार रहेको छ । माइक्रोसफ्ट कर्पोरेसनले एक ब्लग पोस्ट मार्फत “तपाइको कामलाइ यसले असर गर्न सक्छ” भन्दै २ वर्ष अगाडि मात्र लञ्च भएको विन्डोज ११ बाट कोर्टानालाइ हटाइएको कुरा सार्वजनिक गरेको छ ।

हामी विन्डोज र माइक्रोसफ्ट ३६५ मा केहि विशेष परिवर्तनहरू गर्दैछौं, त्यसैले कोर्टानाका प्रयोगकर्ताहरूलाइ यसले असर गर्नेछ ।

माइक्रोसफ्टले कर्पोरेसन

विन्डोजमा एक स्ट्यान्डअलोन एपको रूपमा रहेको Cortana हटाइएको छ। टिम्स मोबाइल, माइक्रोसफ्ट टिम्स डिस्प्ले र माइक्रोसफ्ट टिम्स रुममा कोर्टानाको लागि अपडेट तथा सपोर्ट २०२३ को अन्त्यदेखि समाप्त हुनेछ। आउटलुक मोबाइलमा भने कोर्टाना उपलब्ध रहनेछ ।

Click to visit Owner's page

माइक्रोसफ्टले आफ्नो ब्लग पोष्टमा विन्डोजबाट कोर्टानालाइ हटाइँदा कतिपय प्रयोगकर्ताहरूलाइ भने राम्रै हुने आशयमा जोड दिएको छ ।

प्रयोगकर्ताहरूका बिच X (पहिलेको ट्विटर) मा पनि यसका बारेका निकै बहस हुने थालेको छ ।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
ne_NPNepali

royailstar.com

cost-transforming-audiences.eu

allisonrandolph.com

thetinywife.com

danhconnao.com

ltccloudmining.net

polishingtiles.com

www.webcreativesolution.com

www.urmadsolutions.com

www.westportcentral.com

mimi slot gacor

berita slot gacor terkini

www.drygmt.com

slot gacor

tempat pola gacor tersembunyi

mimi slot gacor

saliayi.com

Validasi Berita

Pantau Info

Kilas Opini