समाचार

भोलि सार्वजनिक विदा ।

हिन्दु नारीहरूको महान पर्व तीजका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

एस्नइ खाले अरू सामग्‌रिहरू

भदौ ३१ गते एक सूचना प्रकाशन गरी यही असोज १ गते पर्न गएको हरितालिका तीजका अवसरमा व्यास नगरपालिका तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरू, सामुदायिक एवं नीजि शैक्षिक संस्था, अत्यावश्यक सेवा बाहेक अन्य स्वास्थ्य संस्था र नगरपालिका माहतहतका अन्य सम्पूर्ण संघसंस्थाहरूमा सार्वजनिक विदा दिइएको जनाइएको छ ।

एस्नइ खाले अरू सामग्‌रिहरू

कस्न लाग्ल? हजरक बिचार राखिके हखाइ ।

हजुरक इमेल ठेगाना कनेपनि नादेखइ। अनिवार्‌य चाहिलाहार कुरायाँ * चिन्ह लाउल बाटइ

Back to top button
ne_drDarai