समाचार

भोलि सार्वजनिक विदा ।

हिन्दु नारीहरूको महान पर्व तीजका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।

भदौ ३१ गते एक सूचना प्रकाशन गरी यही असोज १ गते पर्न गएको हरितालिका तीजका अवसरमा व्यास नगरपालिका तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरू, सामुदायिक एवं नीजि शैक्षिक संस्था, अत्यावश्यक सेवा बाहेक अन्य स्वास्थ्य संस्था र नगरपालिका माहतहतका अन्य सम्पूर्ण संघसंस्थाहरूमा सार्वजनिक विदा दिइएको जनाइएको छ ।

सम्बन्धित सामग्रीहरू

कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

यो पनि पढ्नुहोस्
बन्द गर्नुहोस्
Back to top button
ne_NPNepali