ब्याट्रीको राजा IPhone लाई पछाडि पार्यो सामसुङले ।
सामसुङका Galaxy S4 का मोबाइलहरू बजारमा निकै लोकप्रिय छन् र यसका प्रयोगकर्ताहरू पनि निकै सन्तुष्ट छन् । यति मात्रै होइन, सामसुङ कम्पनीका उपकरणहरूले पहिलो पटक एप्पलका उपकरणहरू भन्दा बढि रेटिङ्ग प्राप्त गरेका छन् । विगत ४ वर्षभन्दा बढि ब्याट्रीको राजा बनी शासन गर्ने आइफोनलाई समेत पछाडि पारेको छ सामसुङ्गले ।
सामसुङ ग्यालेक्सी S4 मा आफ्न प्रयोगकर्ताहरूलाई सन्तुष्ट र खुशी पार्ने कैयौ विशेषताहरू रहेका छन् । प्रयोगकर्ताहरूद्वारा दिइएको रिभ्युहरूमा ९१ प्रतिशत भन्दा बढिले S4 र S4+ लाई 5 star का रेटिङ्गहरू दिएका छन् । साथै नया S4 Ultra ले पनि ८८ प्रतिशत 5 star रिभ्युहरू प्राप्त गरेको छ ।
यसको तुलनामा Iphone 15 Pro र Pro Max लाइ जम्मा ६६ र ७२ प्रतिशत मात्र 5 star रिभ्यु प्राप्त भएका थिए ।
- Samsung Galaxy S24 ग्राहकको सन्तुष्टिले पहिलो पटक Iphone लाई उछिनेको छ
एक YouTuber ले यि दुई फोनका बिच ब्याट्री तलुनाको भिडियो बनाएका थिए । एकै किसिमका कार्यभार दिइएकोमा Galaxy S4 ले ११ घण्टा ४५ मिनेटसम्म चलेर ११ घण्टा ४३ मिनेटसम्म चलेको Iphone लाई पछाडि पार्न सफल भयो ।